ग्लोबल टिभि
आइतवार, अशोज ३, २०७८
0
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ।
कम्पनीले असोज १ देखि दसैंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। सुपथ पसलबाट चामल र दाल लगनयतका सामान सहुलियत मूल्यमा बिक्री गरिने शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए।
सुपथ मुल्य पसल असोज १ देखि २४ कात्तिकसम्म सञ्तालन हुने खाद्य सस्थानले जनाएको छ ।
Post Views: 757
Leave a Reply