१४१३ जना कोरोना संक्रमणमुक्त, ७३४ संत्रमीत, १२ को मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, अशोज ३, २०७८      0

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।

७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।१४१३ जना संक्रमणमुक्त भएका छन् मन्त्रालयका जनाएको छ ।

यस्तै कोरोना सक्रमणबाट १२ जनाको मृत्यु भएको छ । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *