गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दे प्रदर्शन

 ग्लोबल टिभि      सोमवार, अशोज ४, २०७८      0

गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *