झापामा सिलिण्डर ग्यास आगलागी हुँदा २ को मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

झापामा सिलिण्डर ग्यास फेरबदल गर्ने क्रममा आगलागी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृत्यु भएको छ। आगलागीमा परेर घाइते भएका अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गएराति मृत्यु भएको हो।

आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ। उनी डिस्चार्ज हुने तयारीमा छन्। भदौ २६ गते साँझ ग्यास लिक हुँदा खनालको घरमा आगलागी भएको थियो। घटनामा परिवारका चारजना घाइते भएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *