१,३३० जनामा कोरोना संक्रमण पुष्टि, १,८३० संक्रमणमुक्त,५ जनाको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

९,६२६ जनाको पीसीआर परीक्षणमा १,०३६ र ३,९९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *