१,२३९ जनामा कोरोना संक्रमण पुष्टि,१,३२४ जना संक्रमणमुक्त

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

१३ जनाको मृत्यु भएको मन्त्रालयका जनाएको छ । पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *