बुटवलको तिनाउ नदीमा बालकको शव फेला

 ग्लोबल टिभि      शुक्रबार, अशोज ८, २०७८      0

बुटवलको तिनाउ नदी किनारमा एक जना बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *