ग्लोबल टिभि
शुक्रबार, अशोज ८, २०७८
0
पछिल्लो २४ घण्टामा १४७६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, ९ संक्रमितको मृत्यु भएको छ भने १५५० जना संक्रमणमुक्त मन्त्रालयकाले जनाएको छ । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
Post Views: 777
Leave a Reply