१,४७६ कोरोना संक्रमित, १,५५० जना संक्रमणमुक्त

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज ८, २०७८      0

पछिल्लो २४ घण्टामा १४७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, ९ संक्रमितको मृत्यु भएको छ भने १५५० जना संक्रमणमुक्त मन्त्रालयकाले जनाएको छ । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *