चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३, २०७७      0

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिएका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *