ग्लोबल टिभि
शुक्रबार, पुस ३, २०७७
0
बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिएका हुन् ।
Post Views: 1,398
Leave a Reply