बर्दियामा चट्याङ लागेर एकको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, अशोज १३, २०७८      0

काठमाडौं– बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ।

धान खेतमा गएका समयमा मङ्गलबार साँझ चट्याङ लागेर उनी घाइते भएका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा घाइते चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *