नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो

 ग्लोवल टि.भी.      शनिबार, अशोज १६, २०७८      0

काठमाडौं- बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा यस्तो चासो देखाएका हुन् ।

राजदूत चौधरीले नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको बताए ।

उनले नेपाल–बंगलादेशीबच विराटनगर विमानस्थलबाट हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *