ग्लोवल टि.भी.
शनिबार, अशोज १६, २०७८
0

काठमाडौं- बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् ।
उनले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा यस्तो चासो देखाएका हुन् ।
राजदूत चौधरीले नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको बताए ।
उनले नेपाल–बंगलादेशीबच विराटनगर विमानस्थलबाट हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।
Post Views: 259

Leave a Reply