बढ्यो सुनको मूल्य

 ग्लोवल टि.भी.      आइतवार, अशोज २४, २०७८      0

काठमाडौं- आज पनि बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *