थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि,९१० जना निको भए, १४ को मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

नेपालमा आज थप सातसय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ६० जनाको पीसिआर परीक्षण गर्दा जनामा संक्रमण पुष्टि भएको हो । यस्तै दुई हजार ५५९ जनाको एन्टिजेन परीक्षणमा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा ९१० जना निको भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ।नेपालमा हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *