बस दुर्घटना अपडेट : २८ जनाको मृत्यु, १५ घाईतेको उपचार हुदैँ

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।

सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको हो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको पुष्टि गर्नुभयो । २४ जनाको घटनास्थलमै र अरुको उपचारका क्रममा अस्पताल लेजानेक्रममा ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । एकजनाको मुगुमै उपचार भइरहेको छ ।।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *