नेपालकै कानुनअनुसार एमसिसी पास हुने प्रधानमन्त्री देउवाको भनाइ

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

काठमाडौं -प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम पुगेका देउवाले धनगढीमा भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताएका हुन्।

प्रधानमन्त्री देउवाले एमसिसी ऋण नभएर ठूलो अनुदान भएको भन्दै एमसिसीबारे झुठा प्रचार भइरहेको बताए।

देउवाले एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको र नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए। ने प्रधानमन्त्री देउवाको भनाइ थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *