राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ

 ग्लोबल टिभि      मङ्लबार, पुस ७, २०७७      0
file photo

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का खरिदार १५ हजार घुससहित पक्राउ परेका छन् । पक्राउ र्पनेमा खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत तिलकप्रसाद घिमिरे रहेका छन् । घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधारमा आयोगको टोलीले उनलाई पिछा गरेको थियो । उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीकाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *