सिंहदरबारभित्रै गोली चल्यो

 ग्लोबल टिभि      बुधबार, कार्तिक १०, २०७८      0

सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *