एक महिला दाङमा मृत अवस्थामा फेला

 ग्लोबल टिभि           0

दाङ,कार्तिक२३गते । दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१९ लेक बस्ने ५९ वर्षीया समिता पुन घर नजिकै खरबारीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *