२०७८को जनगणना :नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडका बीचमा रहने प्रक्षेपण

 ग्लोबल टिभि      शनिबार, मंसिर ११, २०७८      0

काठमाडौं,मङ्सिर ११गते । सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ ।

२५ कात्तिक देखि ९ मङ्सिरसम्म भएको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *