जुम्लामा बस दुर्घटना, दुईजनाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवीन रावल र विशाल बम रएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगन्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२, जुम्ला घोडेंगा गाउँमा दुर्घटना भएको हो ।
बस सडकदेखि करिब २ सय मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *