अमेरिकाको एक विद्यालयमा गोली प्रहार ३ विद्यार्थीको मृत्यु, ८ घाइते

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0

अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरी रहेका छन् । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *