ग्लोबल टिभि
0
Covid vaccine (Photo/iStock)
पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा २ सय ५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।
Post Views: 980
Leave a Reply