कोरोना अपडेट-३१६ जनामा संक्रमण पुष्टि

 ग्लोबल टिभि      बुधबार, मंसिर १५, २०७८      0
Covid vaccine (Photo/iStock)

पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २ सय ५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *