३१५ जनामा देखियो संक्रमण

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोभिड १९ परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, २०१ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४५ पुगेको छ । संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ५ सय ५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *