ठगी गरेको अभियोगमा सीआईबीका सई पक्राउ

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २८, २०७८      0

व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको थियो । ‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ उनले भने,

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *