नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

 ग्लोबल टिभि      आइतवार, पुस १९, २०७७      0

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *