प्रदेश १ का मुख्यमन्त्री राईद्वारा उधौली र यःमरि पुन्ही पर्वको शुभकामना

 ग्लोबल टिभि      आइतवार, पुस ४, २०७८      0

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लेकिरातहरूको पर्व उधौली र नेवारहरूको पर्व यःमरि पुन्हीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राईले आइतबार शुभकामना सन्देश जारी गरेका हुन् ।
मुख्यमन्त्री राईले देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
‘उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि सन्सारभरि फैलिएर रहेका तमाम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उधौली र यःमरि पुन्हिका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ’भनेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *