१८ वर्षीय किशोरलाई भारतीय भूमिमा गोली हानियो

 ग्लोबल टिभि           0
file photo

भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा गोली चलाइएको छ।

नेपाल – भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा नेपाली युवा माथि गोली चलाएको प्रहरीले जनाएको छ।

घाईते हुनेमा कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार रहेका छन।
सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले जानकारी गराएका हुन।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *