ग्लोवल टि.भी.
मङ्लबार, पुस २१, २०७७
0

दयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा करेन्ट लागेर एक जङ्गली भालुको मृत्यु भएको छ ।
सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जानकारी गराएको हो।

Leave a Reply