करेन्ट लागेर जङ्गली भालुको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, पुस २१, २०७७      0

दयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा करेन्ट लागेर एक जङ्गली भालुको मृत्यु भएको छ ।

सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जानकारी गराएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *