खुकुरी प्रहार गरी श्रीमतीको हत्या

 ग्लोबल टिभि      मङ्लबार, पुस २१, २०७७      0

देउमाई नगरपालिका–८ आमबोट स्थित श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। आज बिहान सामान्य घरायसी विवादका विषयलाई लिएर ३३ वर्षीय सुवास राईले उनकी श्रीमती २७ वर्षीया नम्रता राईको हत्या गरेका हुन्।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको हो ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *