ग्लोबल टिभि
0
चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका(७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा मंगलबार गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Post Views: 1,102
Leave a Reply