दाङमा सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

 ग्लोबल टिभि           0

कोरोना संक्रमण बढ्दै गएपछि दाङमा कडाइ गरिएको छ। माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा र पार्कमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने र कार्डको फोटो मोबाइलमा भएपनि हुने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *