ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको घुइँचो बढेको छ ।
काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै खोप लगाउनेहरुको घुइँचो बढेको हो । उपत्यकाका अन्य अस्पतालको तुलनामा टेकुमा बढी घुइँचो देखिएको छ । खोप लगाउनेहरुको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरी समेत कायम गर्न नसकेका पाइएको छ ।
Post Views: 893
Leave a Reply