पछिल्लो २४ घण्टामा विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

विश्वभर एक दिनमा ३० लाख ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख ९४ हजार, फ्रान्समा ३ लाख २९ हजार, इटलीमा एक ८६ हजार, स्पेनमा एक लाख ६२ हजार, अर्जेन्टिमा एक लाख ३९ हजार, ब्राजिलमा एक लाख ११ हजार र बेलायतमा ९९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
यही अवधिमा ११ लाख २४ हजारभन्दा धेरै निको भएका छन् भने ७ हजार ३४३ संक्रमितको मृत्यु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *