ग्लोबल टिभि
शनिबार, माघ १, २०७८
0
माघ १
पछिल्ला केही दिन यता देखि कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको पनि बताएको छ । तर, सरकार सहित राजनीतिक दल र नागरिकको हेलचेक्राईले सरकारको प्रयास निरर्थक बनिरहेको छ ।
Post Views: 879
Leave a Reply