कोरोना भाइरसको ‘रेड जोन’मा परे ८ जिल्ला

 ग्लोबल टिभि           0

नेपालमा आठ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेकका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित उपचारार्थ रहेका आठ जिल्ला ‘रेड जोन’मा परेका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ र सुनसर, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर र चितवन छन् । यस्तै गण्डकी प्रदेशको कास्की र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला ‘रेड जोन’मा परेका छन् । अन्य प्रदेशका कुनै पनि जिल्ला कोरोनाको ‘रेड जोन’मा परेका परेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *