पूर्व राजाले होइन, पार्टीभित्रैको किचलोले क्रान्ति हुनसक्छ, ओलीको चाकडी नगर्ने मन्त्री बन्दैनन् (भिडियोसहित)

 ग्लोवल टि.भी.      बुधबार, अशोज २८, २०७७      0

काठमाडौँ  – कोरोना भाइरस संक्रमणको प्रभाव लगभग देशभर फैलिसकेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा खतराको घण्टी बजिसक्दा पनि राजनीतिक दलहरू आन्तरिक विवादको डम्फू बजाउन व्यस्त छन् । कोरोना लगायतका प्राकृतिक विपत्तिमा एकठाउँमा उभिएर ठोस योजनाका साथ अघि बढ्नुको साटो दलहरु आन्तरिक द्वन्द्वमा व्यस्त रहँदा कोरोना नियन्त्रणमा उल्लेख उपलब्धि प्राप्त नभएको कतिपय नेताको बुझाइ छ ।

सत्तामा रहेको नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तेस्रो दलको हैसियतमा रहेको जनता समाजवादी लगायत अन्य साना दल अहिलेको विपदमा केन्द्रित नै देखिँदैनन् । उनीहरू पद र कुर्सीका लागि दलभित्रै लडाइँ गरिरहेका छन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *