ग्लोबल टिभि
0
काठमाडौँ – कोरोना भाइरस संक्रमणको प्रभाव लगभग देशभर फैलिसकेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा खतराको घण्टी बजिसक्दा पनि राजनीतिक दलहरू आन्तरिक विवादको डम्फू बजाउन व्यस्त छन् । कोरोना लगायतका प्राकृतिक विपत्तिमा एकठाउँमा उभिएर ठोस योजनाका साथ अघि बढ्नुको साटो दलहरु आन्तरिक द्वन्द्वमा व्यस्त रहँदा कोरोना नियन्त्रणमा उल्लेख उपलब्धि प्राप्त नभएको कतिपय नेताको बुझाइ छ ।
सत्तामा रहेको नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तेस्रो दलको हैसियतमा रहेको जनता समाजवादी लगायत अन्य साना दल अहिलेको विपदमा केन्द्रित नै देखिँदैनन् । उनीहरू पद र कुर्सीका लागि दलभित्रै लडाइँ गरिरहेका छन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।
Post Views: 1,453
Leave a Reply