ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

 ग्लोबल टिभि           0

मालबाहाक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान धनगढीबाट अछामका लागि छुटेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघार डडेल्धुरामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *