ग्लोबल टिभि
0
सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।
बैठकमा सहभागी महासचिव भुसाललाई पटक पटक खोकी लागेपछि उपमहासचिव गंगालाल तुलाधरले तत्काल कोरोना परीक्षण गराउन सुझाएका थिए । परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
Post Views: 1,032
Leave a Reply