राजनीतिक समन्वय समितिको बैठक स्थगित

 ग्लोबल टिभि      बिहिबार, माघ ६, २०७८      0

आजका लागि बोलाइएको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक स्थगित गरिएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको थियो । तर तयारी नपुगेपछि बैठक स्थगित गरिएको छ । ‘तयारी नपुगेको र केही नेता कन्ट्याक ट्रेसिङमा परेको हुनाले बैठक स्थगित गरिएको बताईएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *