चीनले दियो नेपाललाई २० लाख सिरिन्ज

 ग्लोबल टिभि      बिहिबार, माघ ६, २०७८      0

कोरोना संक्रमणविरुद्ध खोप लगाउन सिरिन्ज अभाव भैरहेको सन्दर्भमा चीनले २० लाख परिमाण सिरिन्ज उपलब्ध गराएको छ ।

नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा चीन सरकारले नेपाललाई सिरिन्ज उपलब्धगराएको हो । जसमध्ये १० लाख सिरिन्ज नेपाल आइसकेको छ भने बाँकी १० लाख आज शुक्रबार आउँदैछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *