भद्रकालीमा बस दुर्घटना हुँदा ३ जना घाईते

 ग्लोबल टिभि           0

भद्रकालीमा बस दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भइ पल्टिएको हो।

बिहीबार बिहान भएको दुर्घटनामा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी गराएका हुन्।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *