ग्लोबल टिभि
शुक्रबार, माघ १४, २०७८
0
उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका(१० बोक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् ।नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
Post Views: 723
Leave a Reply