सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा

 ग्लोबल टिभि      मङ्लबार, माघ १८, २०७८      0

माघ १८
सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *