तरकारीमा विष परीक्षण

 ग्लोबल टिभि           0

माघ १९
नेपालमा दैनिक प्रयोग हुने तरकारी भारतबाट आयात हुने गरेको छ । सरकारी रेकर्डअनुसार नेपालको मागको ४० प्रतिशत आयात हुने गरेको छ ।

नेपालमै उत्पादन हुने र भारतबाट आउने तरकारीमा रहेको विषादी परीक्षणका लागि नेपाल भारत सिमानाकामै परीक्षण हुने गरेको छ । त्यसबाहेक काठमाडौंमा रहेको कालिमाटी तरकारी बजारमा समेत परीक्षण गरेर मात्रै बजारमा पठाउने गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *