ग्लोवल टि.भी.
शुक्रबार, माघ २, २०७७
0

कपिलवस्तमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले बिहीबार राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा उनको मृत्यु भएको हो।
दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply