ग्लोबल टिभि
0
महोत्तरीमा पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । बिहीवार मटिहानी नगरपालिका ८ स्थित चुरामिलबाट कटुवा पेस्तोलसहित जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरका ३३ वर्षीय राम शंकर मण्डल पक्राउ परका हुन् । शेष सूचनाको आधारमा मण्डललाई पक्राउ गरको प्रहरीले जनाएको छ ।
उनको साथबाट कटुवा पेस्तोल १ थान र सोमा लाग्ने गोली समेत १ थान बरामद भएको छ । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको प्रहरीले जनाए ।
Post Views: 994
Leave a Reply