ग्लोबल टिभि
0
माघ २५
सभामुखले प्रतिनिधिसभामा तटस्थ भूमिका निर्वाह नगरेको, संविधान र कानुनले व्यवस्था गरेभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको भन्दै नागरिक अगुवाको एक समूहले सभामुख अग्निप्रसाद सापकोटाको विषयमा यथोचित निर्णय गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
पूर्णिमाया लामा, कनकमणि दीक्षितसहितका १४ जनाको समूहले एक अपिल जारी गर्दै सभामुख सापकोटा नैतिक रुपमा स्खलित, तटस्थ व्यवहार देखाउन असफल, वर्षौंदेखि हत्या आरोप खेपिरहेका व्यक्ति भएकाले उनको विषयमा यथोचित निर्णय लिएर संसदीय मूल्य मान्यताको रक्षा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
Post Views: 902
Leave a Reply