ललितपुरमा एक दम्पत्ति मृत फेला

 ग्लोबल टिभि           0

ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्‍ने एक दम्पत्ति मृत फेला परेका छन् । राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार आफ्‍नै डेरामा मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कोठाभित्र विषादीको बट्टासमेत फेला परेको छ । बाँकी विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र बताउन सकिने उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *