आज संसद बैठक बस्दै,एमसीसी सम्भावित कार्यसूचीमा परेन

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन ६, २०७८      0

काठमाडौं फाल्गुन ६
संघीय संसद प्रतिनिधिसभाको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *