पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

 ग्लोबल टिभि      शनिबार, फाल्गुन ७, २०७८      0

काठमाडौं फाल्गुन ७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य एक सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य एक सय २८ रुपैयाँ कायम गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *